मिति २०८३।०६।२१ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हे.क्वा. धनुषाबाट खटिएको टोलीले धनुषा जिल्ला, जनकपुरधाम उपमहानगरपालिका–८,भरमपुरा चोकबाट भन्सार छली ल्याएका मोबाइल पार्ट्स, लत्ताकपडा, अटो र मोटरसाइकलसहित रु. १३,००,०००।– बराबरको सामान बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ।