नेपाल बिद्युत प्राधिकरणको आधिकारिक ट्वीटर हेन्डल

काठमाडौँ
दीपावली, छठपर्व तथा नेपाल सम्वत् काे हार्दिक मंगलमय शुभकामना ...
5
3
35
4,059
तोकियेको समय भन्दा अगाडि नै काम सकियेमा बिद्युत सुचारु हुने छ ।। @Hello_NEA लगनखेल वितरण केन्द्र ललितपुर
9
3
36
नया बस्ती, कमल पोखरी, कोजि होम, नागरिक पत्रीका लगायतका क्षेत्रमा बिधुत सप्लाई बन्द रहनेछ । एन्फा देखि नमस्ते पेट्रोलपम्प ग्वार्को सम्म तार परिबर्तन गरि बीचमा तार जोड्नु पर्ने भयेको ले ग्वार्को पुल माथीको तार छुने भयेमा छोटो समयको लागि इमडोल 2 फीडर पनि बन्द हुन सक्नेछ ।
2
2
22
भक्तपुर बानेश्वर पाटन ६६ के भी प्रसारण लाईनमा पुरानो तथा जिर्न तार परिवर्तन गरि 66 के भि को क्षमता बृदि गर्ने कार्य भई रहेकोले 29 गते बिहान 8 देखी दिउसो 1 बजे सम्म इमडोल 3 फीडर अन्तर्गत भेल्पा, भेल्पा चर्च, किस्ट हस्पिटल, ग्वार्को, ओचु, राजकुलो, कृष्ण मन्दिर
3
4
29
उत्पादनमुलक उद्योगमा डिमाण्ड शुल्क छुटबारे नेविप्राको विज्ञप्ति:
3
5
28
यो वर्षको नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सव समारोह Webinar मार्फत Live हुदैछ। ईच्छुक महानुभावहरुले निम्‍नानुसारको सामाजिक स‌ंजालबाट हेर्न सक्नुहुनेछ। piped.video/channel/UCO0G8nS… facebook.com/hellobidhut nitter.net/Hello_NEA
4
1
16
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली भूमिगत तथा सूदृढीकरण कार्यको शुभारम्भ -२०७६।१०।०५ गते
10
2
46
महाराजगंज केन्द्रबाट प्राप्त जानकारी अनुसार आज मिति २०७६।५।२९ गते बेलुकी ९।१० बजे तिर मेलम्ची खानेपानीले पाइपलाइनकाे कार्य गर्ने भएकाले करिब ३ घण्टाकाे लागि ने.वि.प्रा.काे धापासी तथा गंगबु फिडर सटडाउन गरिने र विद्युत अवरुद्ध हुने ब्यहाेरा अनुराेध छ ।
4
20
महाराजगंज केन्द्रबाट प्राप्त जानकारी अनुसार आज मिति २०७६।६।१५ गते मध्यान्ह १२‍.२० देखि करिव १ घण्टाका लागि Hospital Feeder चपलीबाट बालाजु सार्नका लागि साे कन्द्र अन्तरगतका धापासी, गंगबु ,बालुवाटार, बुढानिलकण्ठ ,गल्फुटार, खानेपानी, बाँसबारी फिडर सटडाउन गरिने ब्यहाेरा अनुराेध छ ।
1
1
10