राजा ज्ञानेन्द्रको त्याग हेर्दा उनी जति महान नेपालको राजनीतिमा कोही पनि छैनन जस्तो लाग्छ।
७५ जनाको ज्यान जान्छ, देश खरानी हुन्छ, सयौँ परिवारको आश मर्छ। तैपनि न कसैले पार्टी अधक्ष्यको पद छोड्छ, न कसैले अपराधीलाई प्रश्न गर्छ।
अन्तत सबैको होड चुनाव र प्रधानमन्त्रीको कुर्सी बन्छ।
यदि पद र शक्तिको लागि राजाले हिजो आज जसरी "संवाद" चलिरहेको छ, त्यसै गरी संवाद गर्दै हिँडेको भए सायद आज पनि राजसंस्था रहन्थ्यो होला। तर राजाले जनताको सुने, कुनै शक्तिको अगाडि झुकेनन्।
नेपालको राजनीति इतिहासमा स्वार्थ,पद र शक्ति भन्दा माथि उठेको एक मात्र उदाहरण - राजा ज्ञानेन्द्र।