थोपा ,थोपा बटुलेर समुन्द्र बनाउन सकिन्छ तर थोपा, थोपा झिकेर समुन्द्र रित्याउन सकिदैन । देश भक्ती पनि त्यस्तै हो ।
28
118
540
हिजोका नेता बोल्दा - भाषण गरेर देश बन्दैन भन्थे । आज बालेन बोल्दा - वाह , क्या भिजनरी नेता , दमदार भाषण भन्दै शेयर गर्दैछन्। नसकिने भो , ई चिल्लो घस्ने हरु संग !
15
10
75
2,556
एमालेमा केवल ओलिलाइ भगवान मान्ने भनेका केहि नेता मात्र हुन्। झण्डै ९०% कार्यकर्ता एमालेको झण्डा र सूर्य चिन्हलाई आदर्श मान्छन्।
3
19
1,186
ए साङ्लो ब्रो, हजुर ! आफूले खाने चिया महगो भएको कुरा संसदमा वाक्नु भयो, तर जनताले २५/२६ थरिका औषधि सित्तैमा पाउने स्वास्थ्य चौकिमा अहिले सिटामोल बाहेक कुनै औषधि छैन।यो कुरा कहिले बोल्नुहुन्छ ?
3
4
47
1,249
मैले गल्ती बोलेँछु, ९८ थरी औषधि रहेछ - हिजोका दिनमा पाइने ।
76
सुरुङ्ग भित्र पचासौं दक्ष प्राबिधिक युबाहरु अकालमा मर्नु परेको घटनाको कुनै चर्चा छैन। रोनाल्डो हात्ती मरेको कुराले संजाल भरिएको छ । धिक्कार छ ।
3
15
95
2,568
राजधानी प्रवेश गर्ने बाटोको २०० मिटर १५ दिनमा पनि तयार गर्न नसकेपछी तिम्रा फोस्रा धाक हरु सबै घाममा सुकाइदिए हुन्छ । लाचारी महशुस गर , क्षमा माग - नेपाली जनता संग ।
28
7
90
5,058
कानून मन्त्री ले हिजो बान्ता गरिथिन्, आज आफै सिहोरिछन्।
18
413
भाद्र २३ गते जेन्जी दिवस , २४ गते राष्ट्रिय खरानी दिबस !
1
4
531
त्यो ग्रीन आर्मी जस्तै एउटा ` बाहुन आर्मी ´ खोलम्। पोसाक - धोतिपाटा , भोटो , टाउकामा टुप्पी ! एकुन्टा बाँकुरे छाता थामाइदिम् र निकालम् परेड ! के फरक पर्छ र ,जात्रा त चलेको छ , देशमा ।
9
375
खुला आकाश मुनि आएपछी राम्रो संग सास फेर्न नपाउदै प्रश्न सोध्नेको धुइरो ! एकछिन धैर्य गर्न पनि छैन। यस्ता बकम्फुसे मिडिया त संसारमै छैनन् होला ।
1
14
350
बालेन सरकारको मुस्ताङ भ्रमण र फितलो कुटनितिले हावा खायो । चिनले तातोपानी नाका बन्द गर्यो रे ! झन बिपद थपिने भो , मर्का जनतालाइ ।
5
24
1,429
शबको ब्यबस्थापन गर्ने भन्दै बर्ड फ्लू लागेका कुखुरा लाई जस्तै खाडल खनेर पुरेको देख्दा मन बिग्रीयो। तिनका आफन्त हरु कुन जंगल वा चहुरमा राहतको पर्खाइमा होलान् ।आफ्ना मान्छेको शब पहिचान गर्न आउन सक्ने अबस्था छैन । मानवीय समबेदना को ख्याल गरौं ।
9
6
41
2,163
मलाइ गाली गर्ने लोखर्के हरु हो - हाम्रो संस्कार अनुसार शबको दाहसंस्कार गरेर अस्तु बिसर्जन गर्ने चलन छ।मरेको भैंसी पुरे जस्तो खाडल खनेर शब पुर्ने चलन छैन। तिम्रा तिर के छ ?
36
उपद्रो र विध्वंस गरेर सत्तामा पुग्दा अर्को प्राकृतिक बिपद आइलाग्यो। यो पनि एल्गोरिदम जस्तै भयो। अब तँ म नभनेर सबै मिलेर बिपद ब्यबस्थापन तिर लागौँ। pray for victims .
18
3
45
10,153
मलाइ गाली गर्दैमा न त मैले ३४ बर्ष सेवा गरेको शिक्षण पेशा अपमानित हुन्छ , न त मेरो प्रमाणपत्र काम नलाग्ने हुन्छ , न त मैले पढाएर पठाएका र उच्च तहमा पुगेका मेरा विद्यार्थी हरुको म प्रति को सम्मान नै घट्छ । महासय हरु , अझै गाली गर्नुस्।
1
40
हिजो ,त्यस्ता शिंह दरबार पचास ओटा बनाउन सकिन्छ - भन्ने मान्छे हरु आज सत्तामा छन्। कतिवटा बनाए , आज सम्म , हँ?
3
1
34
1,086
`भकारिका धान्- मेरा बादुरे ´ भन्ने गीत र अहिलेको सरकार उस्तै लाग्यो। बुद्धि हुनेले कान थुन्ने र नाक खुम्च्याउने - लफङ्गाहरुले ताली बजाउने ।
2
2
30
841
सुत्केरी बेथा लागेकी महिलालाई डोकोमा , रुघाखोकी लागेका मन्त्री लाई हेलिकप्टर ! जनताले चाहेको नयाँ सरकार ।
1
32
1,023
चार महिना सम्म पनि केही उल्लेखनीय काम गर्न नसकेपछी रास्वपा ले आफ्ना कार्यकर्ता लाई चार मन्त्र सिकाएको छ- १, हात खुट्टा बांधिदिए पछि के काम गर्न सकिन्छ र? २,३५ बर्ष सम्म पुरानाले के गरे त? ३, बाह्र भाइ मिडिया हाम्रो बिरुद्ध लागे ४, ओलिले नियुक्ति दिएका न्यायाधीश ले काम गर्न दिएनन
8
13
69
2,713
विधि छैन, प्रक्रिया छैन जो संग रिस उठ्याछ , उसलाइ पक्रियो - थुन्यो। अनि अदालतले पक्राउलाइ गैर कानुनी ठहर्याउछ र सफाइ दिन्छ। - पक्रिने लाई न लाज छ,न शरम। इन्का सुशासन । आउदो पिढिले के भन्ला इन्लाइ !
6
3
25
1,316