Python Books for FREE!
- Intro to ML
- ML Projects
- Data Analysis in Python
- Think Python
If you want a FREE copy,
1. Like + Repost
2. Comment 'Python Space'
3. Follow me @python_spaces so that I can DM you.
The Palestine Red Crescent Society (PRCS) says 498 medical personnel have been killed since the beginning of Israel’s war on Gaza.
🔴 LIVE updates: aje.io/kfyb21
यो देशमा सबैलाई ,
राजा बन्न मनलाग्यो,
राष्ट्रपती बन्न मनलाग्यो,
प्रधानमन्त्री बन्न मनलाग्यो,
नेता बन्न मनलाग्यो ,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लगेन, जस्ले धर्तीलाई माया गरोस ,
मान्छे बनौँ पहिला ,
अरु त, जनताले बनाई हल्छननी ।
EIGHT sixes in that 52*(10) against Mongolia 🤯
Did you ever think Yuvraj Singh's T20I record could be broken? Surely not.
👉 es.pn/3rv2yNn | #AsianGames
🙏नेपालमा ऐन कानुन बनाउने गलत तरीका र सांसदहरुको बेवास्ता: 🥸👹😠
शिक्षा ऐनको बिरुद्धमा केहि दिन देखि शिक्षकहरुको देशब्यापी आन्दोलन भैरहेकोछ । त्यो ऐन कसरी बनेको रहेछ भनेर आज बिहान मैले नेपालका अति नै प्रतिष्ठित र बिज्ञ ३ जना शिक्षाविदहरु संग टेलिफोनमा कुराकानी गरें । सो शिक्षा ऐन बनाउंदा उहाँहरु संग कुनै राय सुझाब लिईएको रहेनछ । देशलाई संचालन गर्न र दिर्घकालिन प्रभाब पर्ने कुनै पनि ऐन कानुन बनाउंदा सो क्षेत्रका बिज्ञहरु र सरोकारवालाहरु संग घनिभूत छलफल नगरिकन बनाइयो भने जनताको हितमा त्यो कानुन बन्दैन । राम्रो कानुन बनेन भने त्यसको बिरोध जनताले पक्कै गर्छन र गर्नु पर्छ ।
ऐन कानुनको मस्यौदा बनाउंदा सो ऐनको बिषय प्रवेश, उदेश्य, लक्ष्य, उपादयता, समस्याको पहिचान र समाधान जस्ता कुराहरुमा दुरदृष्टि भएका नेताहरु, विज्ञहरु र सरोकारवालाहरुले भनेकै कुरा राख्नु पर्दछ । तर नेपालमा त्यसो पटक्कै नहुँदो रहेछ । नेपालमा अहिले सम्म बनेका अधिकांस ऐन कानुन कुनै मन्त्रालयका सचिवको नेतृत्वमा त्यहीका कर्मचारीहरुले बनाउंदा रहेछन । ति अधिकांस कर्मचारीहरुले विज्ञका कुरा पनि नसुन्दा रहेछन र बन्द कोठामा बसेर ऐनको मस्यौदा बनाउंदा रहेछन । अनि सांसदहरुले त्यसको गहन अध्ययन र समीक्षा नगरिकन संसदमा पास गराउंदा रहेछन ।
यो एकदमै गलत तरिका हो । कर्मचारीहरुले ऐन को मस्यौदा बनाउने होइन र त्यो ऐन आफुले सोचेको आइडिया अनुसार मात्र बनाउने होइन । बरु उनीहरुले सम्बंधित सांसदहरु र बिज्ञहरुलाई सहयोग मात्र गर्ने हो । कर्मचारीको काम भनेको कुनै काम गर्दा कानुनलाई टेकेर कार्यविधि बनाउने हो । यो कुराको डटेर बिरोध गर्दछु । अन्तमा मैले धर्ना आन्दोलन गरेर बनाउने भनेको "अनुसन्धान र नबप्रबर्तन कोष खादा गर्ने र संचालन गर्ने ऐनको मस्यौदाको पनि त्यहि हालत भएको कुरा अबगत गराउंदछु । तेस्रो ड्राफ्ट बनाउंदा पनि कुनै गतिलो मस्यौदा बनेको छैन र कर्मचारीहरुले हाम्रा बिज्ञहरुको कुरा सुनेकै छैनन् । शिक्षकहरुले गरेको आन्दोलन जस्तै हामीले पनि आन्दोलन गर्न नपरोस । धन्यबाद । 🙏🙏🙏
राजनैतिक प्रकृतिका केही मुद्दामा अदालतले 'बुलेट ट्रेन'को स्पीडमा फैसला दिन्छ। अनि त्यस्तै प्रकृतिका कयौ मुद्दाको चाही इन्जन पनि स्टार्ट हुन्न !
किन होला श्रीमान ?
Oh wow. You don't say. Cricket Australia has magically found their moral conscience once more when it coincides with a series that will offer little to no financial incentive for them.
Cricket Australia has announced that Australia's men's ODI series against Afghanistan in the UAE in March will not go ahead, and that the board will "continue to engage with the Afghanistan Cricket Board in anticipation of improved conditions for women and girls in the country"