Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.

Kathmandu, Nepal
39th Letter to Myself Neighbours and Friends I do not think it is appropriate to introduce concepts like a "third neighbour," a "sky neighbour," or any similar terms. Yesterday, I was reading a news item about our relations with Russia.
348
के तिमीले हाँस्न जानेका छौ? के तिमीले नहाँस्न जानेका छौ? कहिले हाँस्ने कहिले नहाँस्ने दुबै जानेका छौ भने राम्रो हो - स्वास्थ्यका लागि पनि, स्वस्थ सम्बन्धका लागि पनि। तर प्रायः हाँस्ने गर! शुभ होस्!
2
2
18
707
38th Letter to Myself Gods Good morning! People ask me whether I believe in god. It is a very personal question. I respect the gods of my wife who were also the gods of my parents.
1
3
829
जब तिमी विफलतामा झुक्दैनौ जब तिमी सफलतामा झुक्दछौ तिमी मानिस हौ, राम्रो मानिस। तिमीलाई नमन! शुभ होस!
2
25
2,004
37th Letter to Myself Parliament Namaskar, You asked me what I think about parliament. Here is my opinion in the very brief. Parliament is a form of government by the people through the representatives they choose in periodic competitive elections on the multiparty basis.
3
697
Humanism alone is not enough in our world of material development. We have to practice naturalism as well, meaning justice to nature. And crimes against nature should be made punishable.
1
2
915
भौतिक विकासको हाम्रो विश्वमा मानवतावाद मात्र पर्याप्त छैन। हामीले प्रकृतिवाद पनि पालन गर्नुपर्छ, अर्थात् प्रकृतिलाई पनि न्याय दिनुपर्छ। र, प्रकृतिविरूद्ध अपराधलाई दण्डनीय बनाइनुपर्छ। शुभ होस्!
1
10
831
एक छेउँमा पल्टेर आफूलाई हेर्छु शरीरले गुनासो गर्न थालेको छ सम्झाउँछु सम्झैता गर्छु। शरीरको के कुरा भयो र देश र संसारका कुराबाट समेत पन्छन सकिदैन। मानिस आफूमात्र हुँदैन आफन्त हुन्छन् समाज हुन्छ, देश हुन्छ परिवेश हुन्छ, विश्व हुन्छ। जुरूक्क उठ्छु यी शब्द लेख्छु। शुभ होस् नमस्ते
1
14
683
जताततै पानी पानी छ, तर खाने पानी छैन। नदीहरूमा आएको बाढीको पानी यस्तै हुन्छ। जताततै राजनीति राजनीति छ, तर सरकारमा प्रभाव छैन। सामाजिक सञ्जालमा आएको राजनीतिक बाढी यस्तै छ। सत्तासीन पार्टी लगायत राजनीतिक पार्टीहरूको हुनुपर्ने भूमिका र प्रभाव कमजोर देखिदैछ। शुभ होस्!
4
2
29
1,509
ऊ भन्दैथियो : "म त्यो होइन त्यो म होइन ममा संस्कार छ उसमा संस्कार छैन। संस्कार बिनाको मानिस म होइन।" मैले रमाइलो मानेर सुनेँ। शुभ होस्!
5
23
1,696
36th Letter  Words How are you? Due to some unexpected factors my regularity may be disturbed. But here I am. Today, I want to speak about the role of words in life. Words are our life-long companions. With words we listen, we speak, we read, and we write and we grow.
1
608
राम्रो केही बनाउनु छ तर सजिलै केही बन्दैन। सबैले बुझेकै कुरा हो - मिहिनेत र लगन चाहिन्छ बाधासँग जुध्ने साहस चाहिन्छ दूरदर्शी सोच चाहिन्छ वर्तमानमा दृढ कर्म चाहिन्छ। नयाँ दिन उदाएको छ यसलाई राम्रो बनाऔँ। हार्दिक शुभकामना! अभिवादन! शुभ होस्!
1
2
18
1,238
आज २०८३ असोज १८ बिहानीले बिउँझाउँछ इतिहासको र गन्तव्यको सम्झना गराउँछ आज हिँडेपछि एक दिनले नगिचिने बोध गराउँछ। त्यसबाहेक हरेक दिनका नियमित व्यस्तता हुन्छन् बिहानीले ती सबको लागि तयार पार्छ शक्ति दिन्छ लिनुपर्छ मनलाई उज्यालो दिन्छ लिनुपर्छ। बिहानीलाई अभिवादन सबैमा शुभ कामना!
2
1
12
1,592
हल्ला फैलिने नै अपारदर्शी वातावरणमा हो।
15
2,030
आजको केही समय बृहत् पुस्तक प्रदर्शनी, नेपाल प्रज्ञा प्रतिष्ठानमा
1
39
2,519
35th Letter to Myself Resilience Good morning! I am back after a week’s break, and delighted to continue my letter to you, I mean, to myself. I had to listen to my body and take rest for some days. Now I asked my body to listen to me. After all, am I not the boss of myself?
1
3
1,179
मानिस त गजब हुन्छ आफैले आफूलाई सम्झाउन सक्छ आफैले आफूलाई उठाउन सक्छ। आफ्नो क्षमता चिन्यो भने अभ्यास पनि गऱ्यो भने आफैलाई जित्न सक्छ। शरीरले आनाकानी गरे पनि मनले अल्छी गरे पनि दुबैलाई क्रियाशील पार्न सक्छ। मानिस चानचुने हुँदैहोइन आफूलाई मात्र होइन धेरैलाई बदल्न सक्छ। शुभ होस्!
2
2
22
1,225
34th Letter to Myself Why I Am Independent Hi! It is interesting to recall how I came to embrace Marxism and, later, how I decided to leave it. I was a student at Moscow State University, named after Mikhail Lomonosov.
1
4
901
प्रदर्शनकारिता राम्रो होइन। आफ्नो सामान्य स्वभाव ढाकछोप गर्न लाग्नु हुँदैन। ढाकेर सधैँ ढाकिदैन। गुणवानलाई त्यो आवश्यक पनि पर्दैन। सामान्य रहनु राम्रो हुन्छ। सामान्य रहने र देखिने प्रयास गर! शुभ होस्!
1
3
20
2,074
33rd letter to myself Belongingness Namaskar I ask myself, to whom I belong and what belongs to me? I belong to my people, people of Nepal. Though I may be different in look and behavior from some of them, for we have a good number of diversities among ourselves.
5
763