कस्तो गएगुज्रेको समाज भयो भने ! स्कूलको प्रिन्सिपल जस्तो मान्छेलाई फोन तेर्स्याउँदै गएको छ, हऱ्यास गरेको छ ! मर्यादा भन्ने जिरो ! सामाजिक संजालमा भिडियै हालेको छ ! गाली गरेको छ ! बाउआमा नै तेस्तो भए पछि छोराछोरी कस्ता होलान् ? त्यो केएनके भन्ने स्कूलको प्रिन्सिनलले जे भनेका छन्, शतप्रतिसत सही भनेका छन् ! पैसा छैन भने सामुदायिक स्कूलमा पढाउने हो, अर्काले व्यक्तिगत लगानी गरेर बिबिध जोखिम मोलेर खोलेको विद्यालयमा पढाउने हो भने पैसा तिर्ने, पढाउने !!