अमेरीकामा हुने नि गतिला चै नहुने रहेछन्,जाँड खाएर सँगै बसेकी महिलालाई भक्कु कुट्ने रहेछन् । नेपाली न हुन संसारमा जहाँ पुगे नि बेहोरा चै देखाउने ।
श्रोत: उषाखबर
#WeatherUpdate गएको २४ घण्टामा धेरै ठाउँमा वर्षा भयो; लुम्बिनी र कर्णालीका केही स्थानमा असिनासहित भारी वर्षा भयो। वायुमण्डल अस्थिर रहेकाले आज पनि धेरै ठाउँमा वर्षा र कतै मेघगर्जन/असिनासहित भारी वर्षा हुन सक्छ। Clouds, 24-hr rainfall, sounding and 24-hr forecasts from 4 models👇
अमेरीकामा हुने नि गतिला चै नहुने रहेछन्,जाँड खाएर सँगै बसेकी महिलालाई भक्कु कुट्ने रहेछन् । नेपाली न हुन संसारमा जहाँ पुगे नि बेहोरा चै देखाउने ।
श्रोत: उषाखबर