Citizen for better climate

Current #Cloud over #Kathmandu in unique shape 💙
20
48
490
Binod Pokharel retweeted
आजको हावाहुरी र पानीले बाँके, बर्दिया र कैलालीका किसानको पाक्न लागेको धान को यो अवस्था हेर्दा मन भारी भयो !
14
13
63
2,702
Binod Pokharel retweeted
झरीबारे अहिल्यै सुनिश्चित नहुनुस् भनेर मैले भनेकै हो ।
पाँच मौसमी प्रणाली सक्रिय भारत मौसम विज्ञान विभागद्वारा जारी पछिल्लो मौसमी नक्सा अनुसार दक्षिण एसियाली क्षेत्रमा एकसाथ विभिन्न पाँचवटा मौसमी प्रणालीहरू सक्रिय रहेका छन्। यी प्रणालीहरू मध्ये भारतको पश्चिम बंगाल, बाङ्ग्लादेश र असम आसपास रहेका मौसमी रेखाका कारण नेपालको पूर्वी तथा मध्य भू-भागमा वर्षाको सम्भावना बढेको छ। हाल उत्तरी बाङ्ग्लादेशदेखि उडीसासम्म, गंगाको पश्चिमी बंगाल क्षेत्र हुँदै समुद्र सतहबाट ३.१ किलोमिटर माथि निम्न चापीय क्षेत्र बनेको छ। साथै उत्तर-पूर्वी असम र आसपासको क्षेत्रमा समुद्र सतहदेखि १.५ किलोमिटर माथिसम्म वायुको चक्रीय परिसंक्रमण (Cyclonic Circulation) कायम छ। नेपालसँग नजिक रहेका यी प्रणालीहरूका कारण बंगालको खाडीबाट जलवाष्पयुक्त ओसिलो हवा नेपाल भित्रिने क्रम जारी छ। यसको प्रत्यक्ष प्रभावस्वरूप कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा आंशिकदेखि साधारण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वी तथा मध्य नेपालका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत जोखिम रहेको छ। अर्कोतर्फ, पश्चिमी मध्य अरब सागरमा समुद्र सतहबाट ३.१ देखि ७.६ किलोमिटर उचाइमा अर्को चक्रीय परिसंक्रमण बनेको भए पनि नेपालभन्दा टाढा रहेकाले यसको प्रत्यक्ष प्रभाव खासै पर्ने छैन। त्यस्तै दक्षिण भारतका आन्ध्र प्रदेश, कर्नाटक र केरल क्षेत्रमा बनेका न्यून चापीय प्रणालीहरूको प्रभाव पनि नेपालको मौसममा नपर्ने देखिन्छ।
1
7
1,807
#WeatherUpdate अब वर्षा रोकिन ३ दिन बाँकी! शनिबारसम्म वर्षा जारी रहनेछ; त्यसपछि एक–दुई ठाउँबाहेक धेरै क्षेत्रमा दसैँको मौसम खुल्ने देखिन्छ। सोमबारदेखि धान काट्ने वा पदयात्रा योजना बनाउन सकिन्छ, तर लगातारको वर्षाले पहिरोको जोखिम रहेकाले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्।
4
29
59
1,706
#WeatherUpdate ⛈️ हिजो कोशी र मधेश प्रदेशका केही स्थान तथा अन्य प्रदेशका अधिकांश ठाउँमा वर्षा भयो आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना छ तर हिजोको तुलनामा कम वर्षा हुने देखिन्छ। वायुमण्डल अझै अस्थिर रहेकाले केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र छोटो समयका लागि भारी वर्षा हुन सक्छ
13
56
1,584
#WeatherUpdate The Gorakhpur sounding shows an unstable atmosphere with elevated CAPE, indicating the potential for thunderstorms, hail and localized heavy rainfall across Nepal today. Clouds (last hour), rainfall (last 3 hours), lightning and sounding 👇
3
11
66
4,425
#WeatherUpdate ⛈️ आज र आगामी सात दिनको मौसम कस्तो रहला भनेर फेरि एउटा भिडियो बनाएको छु। अहिलेसम्मको पूर्वानुमानअनुसार शनिबारसम्म वर्षाको सम्भावना छ भने घटस्थापनादेखि मौसम क्रमशः सुधार हुँदै जाने देखिन्छ। आज भने धेरै ठाउँमा हावाहुरीसहित वर्षा हुन सक्छ। विस्तृत भिडियोमा👇
4
36
158
6,356
Binod Pokharel retweeted
Replying to @BinodClimate
पश्चिम काठमान्डूमा हिजो बेलुका त झमझमै पानी पर्यो बेस्सरी।
1
1
3
628
#WeatherUpdate हिजो धेरै ठाउँमा वर्षा भए पनि अति भारी वर्षा भएन। तर काठमाडौं उपत्यकामै छोटो समय असिनासहित भारी वर्षा भयो। आज धेरै ठाउँमा हावाहुरी र असिनापानीको सम्भावना छ। अहिले चितवन–पोखरादेखि कैलालीसम्म यस्तो अवस्था रहेको स्याटेलाइट तस्बिर र स्थानीय जानकारीले देखाउँछन्।
5
26
89
4,485
राम्रै पानी पर्दै रहेछ चित्वन तिर चै । ⛈️
#WeatherUpdate गएको २४ घण्टामा धेरै ठाउँमा वर्षा भयो; लुम्बिनी र कर्णालीका केही स्थानमा असिनासहित भारी वर्षा भयो। वायुमण्डल अस्थिर रहेकाले आज पनि धेरै ठाउँमा वर्षा र कतै मेघगर्जन/असिनासहित भारी वर्षा हुन सक्छ। Clouds, 24-hr rainfall, sounding and 24-hr forecasts from 4 models👇
2
6
770
Binod Pokharel retweeted
सु.प. कैलालीमा मेघ गर्जन सहित भारी वर्षात भैरहेको अवस्था- ! ✍️@BinodClimate
5
3
31
1,723
Binod Pokharel retweeted
Few states are more sensitive to what’s happening in the Pacific Ocean than California — and what’s happening in the Pacific now has no modern precedent. That's why California is expected to face a much higher risk than normal for strong, moisture-laden storms this winter 🧵
5
82
372
21,736
Two papers led by two of my students from @TU_Nepal were published this week. I am sharing them because they may offer useful insights into Bhotekoshi disaster, particularly the connection between rising temperatures & geohazards. onlinelibrary.wiley.com/shar… sciencedirect.com/science/ar…
4
19
112
5,092
Binod Pokharel retweeted
No wonder why we have a strong believe in @BinodClimate dai regarding the weather forecast. I saw that hailstorm post and here it is. What a downpour it has been going so far. Thankgod I have crocs on my bag to wear later while returning home.
1
1
10
493
Binod Pokharel retweeted
New ECMWF seasonal guidance shows *six straight months* of record-breaking El Niño conditions, with a peak above 4°C in December. This event is showing signs of potentially lingering longer into 2027, with El Niño's influence on the weather continuing through spring.
15
121
500
32,227
#WeatherUpdate आज–भोलि धेरै ठाउँमा हल्का–मध्यम वर्षा तथा कतै मेघगर्जन, चट्याङ र असिनासहित छोटो समय भारी वर्षा हुन सक्छ। बिहीबार–शनिबार वर्षा हल्का–मध्यम रहने र घटस्थापनादेखि मौसम क्रमशः खुल्ने सम्भावना छ। जिल्लागत ७-दिने पूर्वानुमान नक्सामा हेर्नुहोस्।👇
4
19
74
4,799
#WeatherUpdate गएको २४ घण्टामा धेरै ठाउँमा वर्षा भयो; लुम्बिनी र कर्णालीका केही स्थानमा असिनासहित भारी वर्षा भयो। वायुमण्डल अस्थिर रहेकाले आज पनि धेरै ठाउँमा वर्षा र कतै मेघगर्जन/असिनासहित भारी वर्षा हुन सक्छ। Clouds, 24-hr rainfall, sounding and 24-hr forecasts from 4 models👇
2
20
91
4,174
#WeatherUpdate Heavy rain is occurring in several places, exceeding model forecasts. This shows how actual weather can differ from guidance. Early outlooks and watches help preparation; warnings should be issued as confidence increases. Clouds, last 6-hr rain & lightning 👇
2
10
70
5,022
मौसम विज्ञान विभाग अब मौसम पूर्वानुमानमा मात्र सीमित नभई स्वास्थ्य, कृषि, डढेलो र वायु प्रदूषणसम्बन्धी पूर्वानुमान तथा पूर्वचेतावनी सेवामा पनि विस्तार हुनुपर्छ। आगामी ५–१० वर्षमा यी सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकून् मेरो लेख @Online_khabar onlinekhabar.com/2026/10/203…
3
22
100
2,840
#Heavyrain in Dhakeri, Banke, with more than 70 mm of rain in just 2 hours👇 Cloud and rain in last 6-hr with hourly rain for Dhakeri from NMD👇
1
8
55
3,944