हिजाे नेपाल कम्युनिटीभर्सिटीको नयाँ स्नातकोत्तर कार्यक्रम ‘मास्टर्स डिग्री इन सोसल इनोभेसन एन्ड इन्टरप्रेनरसिप’ काे शुभारम्भ कार्यक्रममा मैले किनाेट स्पिकरकाे रूपमा राखेका मन्तव्य अनलाइन खबरमा। onlinekhabar.com/2026/05/192…
1
12
50
2,577
पढ्न एकदम मज्जा आयो। विद्वत्वचन पढ्न सुन्न कति मीठो लाग्ने! खालि यो👇 एउटा वाक्य चाहिं चित्त बुझेन। 😀 कता रहेछ त्यस्तो विश्वविद्यालयको कार्यक्रम? गजब होला जस्तो छ। बडो खुलदुलि भयो।

May 9, 2026 · 2:47 PM UTC

1
4
749
Sort replies: Relevant Recent Liked
धन्यवाद अनुपजी ।🙏
1
3
168