मान्छे

चाबहिल
kedar sh retweeted
यौन व्यवसायलाई व्यवसायीकरण गरौँः कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे #sidhakura
55
12
69
22,356
यौन व्यवसाय गरौं पनि भन्ने होटलमा जोडी पनि समात्दै गर्ने यता तिर गाँजा को बोट फडानी पनि गर्दै गर्ने अर्को तिर खुल्ला गरौं पनि भन्ने कस्तो अर्कै लाग्दैन तपाईं हरुलाई?
844
उखाने चोर्,देश छोड्
781
बिधिको शासनको फूई लगाउनेहरुको पर्दा उघारिदैछ! सिरोहिया माथी नागरिकता किर्तेको जाहेरी पर्यो, अनुसन्धान गर्दा सोधपुछ गर्नुपर्ने देखियो, त्यसपछि थप अनुसन्धान र सोधपुछका लागि प्रहरीले हिरासतमा लियो, कि सिरोहियालाई उनकै कार्यालयमा आएरै सोधपुछ गर्दिनु पर्ने थियो?
1,012
हामीले छानेका हैनौँ। १) जन्मस्थान २) छालाको रंग ३) जन्मदाता ४) जन्मिदाको लैङ्गिक परिचय ५) जन्मिदाको भाषा ६) न्वारनको नाम ७) जन्मिदाको जात/समुदाय ८) जन्मिँदाको शारिरीक अवस्था तसर्थ यसैको अधारमा ब्यबहार गरिनुहुँदैन। (अनुवादित)
817
धनुषा जिल्लाको हालको तापक्रम ४०डिग्री वरिपरि छ । लामखुट्टेको त कुरै नगरुम । यो अवस्थामा जो कोहि मान्छे पनि बिरामी पर्न सक्छ । नपत्याए आफै दुई दिन हिरासतमा गएर बस्नुस त । हालत खराबको धनुषाको मौसमको।
542
सहनशील छ भन्दैमा जे पायो त्यही कमेन्ट नगर। तँ जस्ता राणीका छोराहरु जिन्दगीमा धेरै देखिसके! दिलनिशानी ब्रो🙏🙏🙏
1
1,768
रास्ट्रकबी आदरणीय माधब प्रसाद घिमिरेप्रती हार्दिक श्रद्धासुमन,,,, आत्मालाइ शान्ती मिलोस,,,
1
right
२०१९ ले जन्माएका केही उखान 🤣 १ - हामी यस्तै त हो नि ब्रो । २ - बिच्च बिच्चमा । ३- मान्छेका दुख नि ! ४ - नेपालीले पायो भने गर्छ । ५- तपाई बढ्ता बोल्दै हुनुहुन्छ ।
1
पैसाको अलग-अलग नाम:- मन्दिरमा : दान स्कुलमा : फिस देशलाई : Tax बिहेमा : दक्षिणा वेटर : टिप्स डाकुलाई : फिरौती परिवारलाई : जिम्मेवारी पत्नीलाई : मजबुरी छोरा छोरीलाई : लगानी छिमेकी : सापटी घरबेटी : भाडा खलासी : भाडा संस्था : चन्दा साथीलाई : ऋण... थप्दै जानुहोला 😃😃😃
81
171
1,179
हामीले छानेका हैनौँ। १) जन्मस्थान २) छालाको रंग ३) जन्मदाता ४) जन्मिदाको लैङ्गिक परिचय ५) जन्मिदाको भाषा ६) न्वारनको नाम ७) जन्मिदाको जात/समुदाय ८) जन्मिँदाको शारिरीक अवस्था तसर्थ यसैको अधारमा ब्यबहार गरिनुहुँदैन। (अनुवादित)
13
144
692
वाह! राज्यव्यवस्थाकी अादेशदातृ शशी श्रेष्ठ कालापानी जाने! यसमा दुई दृष्टि छन्। एक,जान्छु भन्नेका दृष्टिमा भत्ता-सुविधा राम्राे छ,गए भईगाे। दुई,जनताका दृष्टिमा कालापानीबारे अडान लिन वा घुँडा टेक्न दिल्ली जान दबाब दिनुपर्ने बालुवाटारका ख्वामितलाई हाे। गर्नुपर्ने नगर्ने,हल्ला गर्नी?
15
43
425
किर्तिमानी खेलाडी तुलसा देशलाई 'धोका' दिएर कतार गएकी हुन कि अवस्थाले उनलाई धकेलेको हो ? उनले भनेकै छिन - 'देशका लागी खेल्ने चाहना हुदाहुदै जीवनका लागी कतार हिडे' क्रिकेट लिग खेल्न बिदेशी क्लब गएको भए राष्ट्रवादी हुन्थिन, बिचरी जीवन यापन गर्न कतार गइन; 'धोकेबाज' भइन! @gunaraj
143
513
2,364
आज बाटोमा हिँड्दाहिँड्दै पदम ठकुराठी।पंचायतको उत्कर्षताक ‘भूमिगत गिरोह’को गोली प्रहारबाट एउटा आँखा गुमाए पनि कष्टसाध्य उपचारपछि बाँच्न सफल साहसी।पत्रकारको अर्को नाम संघर्ष!
12
34
469
त्रिहत्तर हिउँद काटेर चाैहत्तरमा टेक्दा मेराे मृत्युसम्मकाे दूरी एक वर्षले घट्याे। प्रिय जन र शुभचिन्तकहरू मानाैँ अवसानकाे चिन्ता र मृत्युकाे भयलाई छल्न भनिरहेछन्- ह्याप्पी बर्थ डे टु यु! एकबारकाे याे जीवन बडाे राेचक र सुन्दर छ।
279
72
1,620
मदन भण्डारि को सपना बिध्या भण्डारिले पुरा गर्नभयो, प्रकाश दाहालको बिना मगरले पुरागर्न भयो , अब रबिन्द्र अधिकारि को सपना पुरागर्न बिध्या भट्टराई कतिको सफल हुनु हुनेछ कुन्नि??
2
9
42
Ha
"एक्लै तिमी नआउ म मातिएको बेला" बोलको गीत एउटा कालखण्डमा निषेधित थियो रे तर गायक बितेर गएकै ३० बर्ष पछिपनि उक्त गित सुनिन्छ, मनपराईन्छ सृजनाले हद पार गरे-नगरेको होश शायद सर्जकहरुलाई हुँदैन, त्यसैले प्रत्येक सृजनाको स्विकृती र तिरस्कार समाजलाई नै छोडिएको राम्रो..शुभ तिहार।