हामीलाई आफू ब्यस्त छु, संसार करिब-करिब मैले नै धानेको छु, भ्याउँदै भ्याउँदिनँ त्यति लामो समय कसरी निकाल्ने र? भन्ने लाग्छ। समयका बारेमा विश्वमा धेरैले धेरै कुरा लेखेका, बोलेका पनि छन्। मेरो अनुभवमा ‘समय’ भन्ने कुरा ‘प्राथमिकता’ रहेछ।
दोश्रोपटक विपश्यना… ghatanarabichar.com/364094