विश्व मुस्कान दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार मनाइन्छ।
वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्त्वतिर केन्द्रित हुन पुग्यो । शुभकामना....
The two-State solution is the only credible path to lasting peace & security for Palestinians, Israelis & the wider region.
The objective is clear: two independent, sovereign & democratic States, Israel & Palestine, living side by side in peace & security.
There is simply no alternative.
मानिसले त्यही गर्न सक्छ जुन उसको क्षमता र बुद्धिको दायराभित्र हुन्छ।
त्यसभन्दा बढी अपेक्षा गर्न हुँदैन।
तर गर्दै जाँदा
मानिसले आफ्नो क्षमता र बुद्धि बढाउन सक्छ।
क्षमता र बुद्धिमा वृद्धि हुनसक्ने क्षमता र बुद्धि हुन्छ।
बढाए बढाउन सकिन्छ।
शुभ होस्!