not a खस आर्य

Perpendicular retweeted
आफ्ना सन्तानलाई विदेशमा सुरक्षित पढाउने, तर देशका सोझा-साझा जनताका छोराछोरीलाई 'जनयुद्ध' को नाममा मर्न उक्साउने! यो दृश्य राजनीति होइन, सीधा-सीधा हजारौँ भविष्यको हत्या हो। यी रोइरहेका बाबुको आँसुको हिसाब कहिले हुन्छ? 😭
7
21
661
Who really was Bhimsen Thapa? And was he innocent? A Thread. 🧵
2
12
33
1,849
Perpendicular retweeted
नेपालको राज्य धर्मनिरपेक्ष हो। मन्दिर परिभाषाकै हिसाबले धार्मिक स्थल हो, र राज्यलाई कुनै मन्दिर, धार्मिक समूह वा व्यक्तिमाथि धर्मनिरपेक्षताको सिद्धान्त थोपर्ने अधिकार छैन।कुनै निश्चित धर्मका भक्तहरूलाई आफ्ना धार्मिक स्थलमा आफ्नै नियम र मान्यताहरू निर्धारण तथा लागू गर्ने अधिकार छ।
A Nepali muslim man gets arrested for going to a temple with his hindu wife on her insistence. A public religious-historical place like pasupatinath temple having discriminatory entry rules on the basis of religion in a secular country like Nepal is absurd. It is 2026
2
11
269
संवैधानिक अंगबाट कुरान स्मरण प्रतियोगिता चल्छ, हिन्दूहरूलाई चाहिँ अत्तोपत्तो छैन।
Islamic Republic of Nepal
1
9
24
1,047
Perpendicular retweeted
Islamic Republic of Nepal
2
8
28
1,770
वाराणसीको पशुपतिनाथ मन्दिर काठमाडौंको प्राचीन पशुपतिनाथको १९औं शताब्दीको नेपाली रेप्लीका हो, यो गंगाकिनारको ललिता घाटमा छ र यसलाई नेपाली मन्दिर वा कण्ठवाला मन्दिर पनि भनिन्छ। सन् १८०० मा रणबहादुर शाह निर्वासित भएर काशीमा सन् १८०४ सम्म उनी स्वामी निर्गुणानन्द नामले बसे बागमतीबाट टाढा हुँदा उनले नेपालको सबैभन्दा पवित्र शैव तीर्थ गंगाकिनारमा सिर्जना गर्ने निर्णय गरे। मणिकर्णिका र ललिता घाटनजिकको ठाउँ रोजे, किनभने दाहसंस्कार घाट र पवित्र नदीले काठमाडौंको पशुपतिनाथको वातावरण सम्झाउँथ्यो। निर्माण उनको बसाइमै सुरु भयो। कालिगढ र पगोडा शैलीको नक्सा नेपालबाटै ल्याइयो। सन् १८०४ मा बेलायत सँगको सम्झौतापछि उनी नेपाल फर्के। मन्दिर पूरा हुनुअघि नै २५ अप्रिल १८०६ मा सौतेनी भाइ शेरबहादुर शाहले उनको हत्या गरे। काम उत्तराधिकारीहरूले जारी राखे। घाट र धर्मशाला सहितको परिसर बनाउन करिब चार दशक लाग्यो र सन् १८४० को दशकको सुरुतिर पूरा भयो। सन् १८४३ मा काशी नरेशले मन्दिरको जग्गा र वरपरको क्षेत्र नेपालका राजालाई हस्तान्तरण गरे।
The Pashupatinath Temple in Varanasi, India. The temple was built in the 19th century by King Rana Bahadur Shah of Nepal, who spent part of his exile in Varanasi. Construction was completed under Girvan Yudha Shah. It is still owned by Gov of Nepal.
2
6
22
627
पशुपतिमा विदेशी र अब्राहमिक रिलिजन मान्नेमात्र होइन, हिन्दू सनातन कुलमा जन्मिएका र आफूलाई नास्तिक भनी हिन्दू सनातन र आस्तिकका बारेमा अनाब–सनाब भन्नेहरूलाई पनि प्रवेश रोक लगाउनुपर्छ।
4
11
53
1,076
ठीकै छ।🥴😂
7
3
36
1,515
6
275
The Pashupatinath Temple in Varanasi, India. The temple was built in the 19th century by King Rana Bahadur Shah of Nepal, who spent part of his exile in Varanasi. Construction was completed under Girvan Yudha Shah. It is still owned by Gov of Nepal.
1
5
44
1,836
King Mahendra's handwriting.
1
5
47
2,813
"The secret of joy always lies in self-sacrifice and not in self seeking; so set the example and do justice promptly and equally"- KMBBS
5
178
Perpendicular retweeted
सामाजिक सञ्जालमा एक गैर-हिन्दु, हिन्दू-मुस्लिम दम्पती पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको भिडियो सार्वजनिक भएपछि बहस चर्किएको छ। विषय मुस्लिम धर्मालम्बी भित्र पसे भन्ने होइन; स्पष्ट रूपमा गैर-हिन्दु प्रवेश निषेध गरिएको धार्मिक क्षेत्रभित्र उनीहरू कसरी प्रवेश गरे भन्ने हो। पशुपति क्षेत्र विकास कोषको व्यवस्था स्पष्ट छ: गैर-हिन्दुहरू पशुपति क्षेत्रका खुला भाग, घाट तथा बगैँचामा जान सक्छन्, तर मुख्य मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाउँदैनन्। नियम स्पष्ट छ भने कार्यान्वयनमा पशुपति क्षेत्र विकास कोष कहाँ चुक्यो? कि विकास कोषलाई सरकारको दवाब छ? प्रश्न गम्भीर छन्। प्रवेशद्वारमा सुरक्षाकर्मीले रोक्ने प्रयास गरे कि गरेनन्? नियम उल्लङ्घन भयो भने कानुनी प्रक्रिया के हो? र सबैभन्दा महत्वपूर्ण: आज पशुपतिमा नियम कागजमा मात्र छ कि व्यवहारमा पनि लागू हुन्छ? पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार, साविकको संस्कृति मन्त्रालय र जनप्रतिनिधिहरुले यसको स्पष्ट जवाफ दिनुपर्छ। धार्मिक संवेदनशील विषयलाई उत्तेजना होइन, नियम, उत्तरदायित्व र पारदर्शिताबाट सम्बोधन गरौँ। यस्तो घटना समयमै स्पष्ट नभए धार्मिक तनावको अर्को आगो फैलिन धेरै समय लाग्दैन। यस विषयमा म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
28
49
235
15,657
कुन कथाको चित्र हो यो?
50
अचेल सबै सोसल अकाउन्ट Gen Z ले चलाउँछन् कि के हो?
1
2
354
हिजो भारतको प्रधानमन्त्रीको श्रीमतीलाई क्रिश्चियन भएको कारण पशुपति जान रोकेको पशुपतिमा आज रमिता चलेको छ र यो रमिता हेरेर बस्ने गणतन्त्रका महारथीहरू। पशुपति एक हिन्दू सनातनको धार्मिक स्थल हो न कि कुनै खुला सपिङ मल जो पाए त्यही छिर्न !
यस्तो सम्म पनि हुन थालेछ हाम्रो आराध्यदेव पशुपति बाबाको मंदिरमा।सरासर यस्तो मजाक नबनाएको भए हुन्थ्यो।@NepalPoliceHQ - कृपया संज्ञानमा लिई यथोचित गर्नुहोस्। (आत्माले हिन्दू धर्म मानेर गएका भए हुन्थ्यो।)
3
14
67
4,454
Svetlana Alliluyeva, daughter of Joseph Stalin, who defected from the USSR in 1967 and eventually settled in the United States.
2
210
"नेपाली कांग्रेसको टाङमुनिबाट माओवादी छिर्यो"
नयाँ–पुरानो पुस्तालाई जोडेर कांग्रेस अघि बढ्छ : गगन थापा #Shilapatra
1
4
199