ह्याप्पी हजुरबुबा तर असन्तुष्ट नागरिक !!

काठमाण्डौ नेपाल, दिल्ली भारत
रातो र चन्द्र सूर्य....!! भिडियो: CAN official
12
166
1,414
26,195
पहिले त पत्रुकार हरू विचरा चोलेन्द्र भन्दै थिए ..अब कहानीमा ट्विस्ट् ..!
चोलेन्द्र शमशेर सर्वोच्चमा पुग्नुपर्ने मानिस नै थिएनन्, तर दलहरूले उनलाई त्यहाँ पुर्‍याएर प्रधानन्यायाधीश बनाए। आज पनि उनको चलखेल जारी छ— You reap what you sow! By @SharmaShova र @unique_shres What is Thapalia and Timsina's connection with Cholendra? setopati.com/politics/400292
4
2
29
1,274
झुट नबोल्ने, लाज मान्ने,भगवान सँग डर मान्ने, पाप पुण्य मान्ने, धर्म र कर्ममा विश्वास गर्ने, बोलेर पुरा गर्ने, समाज र सबैको भलो चिताउने कहिले पनि राजनीतिकर्मी हुन सक्दैन।
1
9
301
१४५०० स्कुले विद्यार्थी , ६३ वटा स्कुल बाट प्रभावित छन्। सरकारले १ अर्ब र शेस घलेले ५० करोड घोषणा गरे तर खै त्यो पुगेको? २०८४ कि ८५ मा पुग्ने ? @HealingNepal22 ,#ANMF र टिमले कोसिस गर्दैछ। केही साथीहरू आफ्नो आफ्नो ठाउँबाट कोसिस गर्दैछन् तर कर्पोरेट र व्यावसायिक घराना प्रम कोषमा दान दिएर चुपचाप बसेको देख्दा छक्क लाग्छ। यतै साथीहरूलाई "...रगत उम्लिन्छ.." तर ति साना साना नानीहरूलाई अर्को संसार पुर्‍याउन मानव तस्कर लागिपरेका छन् भनेर पनि थाह छैन। अचम्म को रैछ यो देश र यसको समाज!! @thapa_sushil @drspdhital @wahakiparvat @6B_Gurung @BadriKhanal5 @BigBlackYak @Madankkharel @RoshanMjn @DrJanakKoirala @ghimire_ro66290 @meghraj_joshi
4
217
भीष्म ( Bhismak1962) retweeted
Replying to @BhismaK62
The Cholendra Center of Gravity ! Deuba gravitated towards Cholendra for NC rukh and jhanda. KP Oli gravitated towards Cholendra for reinstatement of parliament long dead. Prachada gravitated towards Cholendra for back to power. And so did Dipak Bhatta.
1
2
119
भीष्म ( Bhismak1962) retweeted
बारको काम भनेको वकालत गर्ने हो, न्यायाधीश नियुक्ति गर्ने हैन 😎
वरियता मिचेर सर्वोच्चमा चार न्यायाधीश सिफारिस गरिएकोप्रति बारको आपत्ति deshsanchar.com/2026/10/07/1…
2
2
10
646
भीष्म ( Bhismak1962) retweeted
चोलेन्द्र ब्रोका दुःख अरु थपिएलान् भन्ने पो लाग्यो त। यो बीचमा उनका विषयमा अनेकन गसिप सुनिए- पढिए। मध्यरात प्रहरीकोमा पनि पुर्‍याइएका क्यार। हैन- रिटायर्ड प्रधानन्यायाधी र न्यायाधीशहरुले विशुद्ध घरेलु र रमाइलो जीवन विताए हुन्न भन्या? किन पावर डुप्लिकेशनको चकचक गर्न मन लागेको होला? nepalclicks.com/details/1457…
4
16
59
5,456
को सही , को गलत भोली थाह हुनेछ। तर हिजोआज मनको विश्वास बलियो हुँदै जाँदै छ कि सबैले कर्मको फल यसै संसारमा भोगेर नै जाने छन्। स्वर्ग र नर्क यही नै छ र यही सत्य हो।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकटस्थ नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा! जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत टोली पुगेको समाचार आएछ!🙏
1
11
669
Transition from 80's to 70's look ..! Show me how's yours 😉
7
13
746
यस्तै अनेकौ घटना छन जसलाई सम्झेर ति राक्षस र खास गरेर प्रचण्डे र बाबुराम प्रतिको घृणा अझ बढ्छ 🤬
तस्वीरले सम्झाएको त्यो दु:खद घटना माओबादीबाट शिक्षक मुक्तिनाथ अधिकारीको हत्या २०५८ माघ ३ गते (१६ जनवरी २००२) भएको थियो। त्यसको ठीक सातौँ दिन, २०५८ माघ १० गते (२३ जनवरी २००२) एम्नेस्टी इन्टरनेसनल नेपालका तत्कालीन महासचिवको हैसियतले मेरो नेतृत्वमा एम्नेस्टीको टोली लमजुङको दुराडाँडास्थित अधिकारीको घर पुगेका थियौं ।र त्यसपछि उनलाई पढाउदै गरेको पाणिनी संस्कृत मावी जहाँबाट उनलाई हत्या गर्न लगिएको थियोे , पुगेका थियो । गाउँ , स्कुल बाटो सबै स्तब्ध , सुनसान र त्रासमा थियो । दुराडाँडा बाहिर बाट समवेदना र सोधखोज गर्न जाने हाम्रो टीम पहिलो थियो । टोलीमा एम्नेस्टी इन्टरनेसनल नेपाल समूह–३३, नारायणगढका संयोजक महेश पौडेल तथा समूह–६४, टाँडीका संयोजक पुष्पराज घिमिरे र सुरेन्द्र दुवाडी सहभागी थिए। टोलीले अन्तर्राष्ट्रिय एम्नेस्टी अभियानका तत्कालीन महासचिव ईरेन खानको तर्फबाट आएको शोक–सन्देश तथा पत्र लिएर मुक्तिनाथ अधिकारीकी श्रीमती इन्दिरा अधिकारी र उहाँका छोरासँग भेट गरी समवेदना व्यक्त गरेको थियौ। अधिकारी एम्नेस्टी इन्टरनेसनलको लमजुङस्थित समूहका संयोजक तथा पाणिनी संस्कृत माध्यमिक विद्यालयका कार्यवाहक प्रधानाध्यापक हुनुहुन्थ्यो।
2
11
686
वाराणसीको पशुपतिनाथ मन्दिर काठमाडौंको प्राचीन पशुपतिनाथको १९औं शताब्दीको नेपाली रेप्लीका हो, यो गंगाकिनारको ललिता घाटमा छ र यसलाई नेपाली मन्दिर वा कण्ठवाला मन्दिर पनि भनिन्छ। सन् १८०० मा रणबहादुर शाह निर्वासित भएर काशीमा सन् १८०४ सम्म उनी स्वामी निर्गुणानन्द नामले बसे बागमतीबाट टाढा हुँदा उनले नेपालको सबैभन्दा पवित्र शैव तीर्थ गंगाकिनारमा सिर्जना गर्ने निर्णय गरे। मणिकर्णिका र ललिता घाटनजिकको ठाउँ रोजे, किनभने दाहसंस्कार घाट र पवित्र नदीले काठमाडौंको पशुपतिनाथको वातावरण सम्झाउँथ्यो। निर्माण उनको बसाइमै सुरु भयो। कालिगढ र पगोडा शैलीको नक्सा नेपालबाटै ल्याइयो। सन् १८०४ मा बेलायत सँगको सम्झौतापछि उनी नेपाल फर्के। मन्दिर पूरा हुनुअघि नै २५ अप्रिल १८०६ मा सौतेनी भाइ शेरबहादुर शाहले उनको हत्या गरे। काम उत्तराधिकारीहरूले जारी राखे। घाट र धर्मशाला सहितको परिसर बनाउन करिब चार दशक लाग्यो र सन् १८४० को दशकको सुरुतिर पूरा भयो। सन् १८४३ मा काशी नरेशले मन्दिरको जग्गा र वरपरको क्षेत्र नेपालका राजालाई हस्तान्तरण गरे।
The Pashupatinath Temple in Varanasi, India. The temple was built in the 19th century by King Rana Bahadur Shah of Nepal, who spent part of his exile in Varanasi. Construction was completed under Girvan Yudha Shah. It is still owned by Gov of Nepal.
2
6
21
561
हामी कहिले..?? @moha_nepal
3
2
12
535
भीष्म ( Bhismak1962) retweeted
राजदूत कुन पार्टीकाे थिए कुन्नि.?? दक्षीण अफ्रिकास्थित नेपाली दूताबासमा भयानक चोरी दक्षिण अफ्रिकी परराष्ट्र मन्त्रालय र प्रहरीका अधिकारीले मुचुल्का उठाउँदै शान्त्वना दिए..। 🧐🧐
3
2
10
1,410
भीष्म ( Bhismak1962) retweeted
पशुपति क्षेत्र विकास कोषको प्रेस विज्ञप्ति
13
7
43
3,609
त्यो पढेर थाहापाए कि मैले चिनेको कुमार दाइ हाम्रो मात्र नभई धेरै ठुला ठुला नाम भएका हरूको पनि "दाइ" रहेछन् @wahakiparvat
हस त लाजनीति तिमि राख म गोरखा है त
2
2
374
प्रियन्का "खातुन" ..!!
पशुपतिनाथ प्रवेश गर्ने प्रियंका खातुन अन्सारी पक्राउ.....!!
4
263
यदि पशुपन्छी र जनावरहरूको धार्मिक ग्रन्थ हुन्थे भने त्यसमा मानिसहरू "राक्षस" भनिन्थे! "When a species must raise its pitch to be heard over tourist traffic, or climb higher as meadows turn crowded, it reveals how human pressure is rewriting the rules of life in the Himalaya," !!
A beautiful Himalayan bird is changing its voice due to human activity, research shows bbc.in/4AY966i
8
317
नेपालका गाउँघरमा मालचरी जस्ता चराहरू बथान बाँधेर उड्न थालेपछि वा ठाउँ सर्न थालेपछि शरद वा वसन्त ऋतुको आगमन/प्रस्थानको अनुमान गरिन्छ। उडिरहेका चराहरूको लहर र बथानले आकाशमा झन्डै नेपालको भौगोलिक आकार बनाएको जस्तो देखिन्छ... भिडियो: Sumit500000
2
9
34
915
भीष्म ( Bhismak1962) retweeted
हाम्रो टिमको को प्रगती यस प्रकार छन्ः १.आधुनीक भान्सा ( modular kitchen equipment) को अर्डर गै सकेको छ -अमेरीका नेपाल मेडीकल फाउण्डेशन ले तत्परता देखाएको छ #ANMF धेरै धन्यबाद २. दाताहरू बाट र हाम्रो संस्थाको ५ लाख गरेर ७,४५,०००उठेको छ हालसम्म अरू कोही हुनुहुन्छ सहयोग गर्न चाहने ?
आज सम्म निम्न कुराहरू पक्का पक्की भएका छन् : 1. निलकण्ठ मा वी मा छात्रवास हुनेछ 2. त्यसका निम्ती होष्टल बेड, आधुनिक मोडुलर किचनको ईन्तजाम गरीनेछ 3. सफा टोईलेटहरू र स्नानगृह - महीला र पुरूष छात्रबासमा भिन्ना भिन्नै निर्माण हुनेछन् 4. स्वास्थ्यसेवा र मानिसीक स्वास्थसेवा रहनेछन्
3
6
456
यो समाज भाड्न र दङ्गा फैलाउन फटाहाहरूको पुर्व नियोजित योजना पनि हुन सक्छ, त्यसैले हिन्दू धर्मावलम्बीहरूले संयमित भएर पुलिस प्रशासनको यसमाथि छानबिन र कार्यबाहीको प्रतीक्षा गर्न पर्छ। @NepalPoliceHQ @daokathmandu @moha_nepal @PM_nepal_ सौहार्दपूर्ण वातावरण बनाइराख्न कृपया यसको छानबिन गरि प्रतिवेदन सार्वजनिक गरियोस।
3
105
भीष्म ( Bhismak1962) retweeted
Replying to @BhismaK62
पृथ्वीनारायण शाह, कालु पाण्डे, पाँडे, बस्नेत, कुँवर र थापा खलकका विर योद्धाहरू हो प्रति चै गर्ब गर्छौ !
1
1
6
290