Global business connector | Bridging SMEs, enterprises, and individuals with verified international suppliers. 🇨🇳🇮🇳🇹🇼🇰🇷 🇻🇳🇹🇷--No_DM🙏

NP🇳🇵
👉 थ्रेड:-🧵 जसले नीति निर्माताहरूलाई मद्दत गर्न सक्छ: 👇 चीनको उत्पादन (Manufacturing) क्षेत्रमा भएको अद्भुत उन्नति एकै दिनमा भएको होइन। सन् १९६० को दशकको सुरुवात तिरै चीन सरकारले एउटा दीर्घकालीन रणनीति अपनायो – आफ्ना दक्ष विद्यार्थीहरूलाई जापान, अमेरिका, जर्मनी जस्ता+१👇
4
11
65
12,578
हामी सनातनीहरू कुनै पनि समुदायलाई अनादर गर्दैनौं बरु सबै धर्म र समुदायको सम्मान गर्छौँ। तर हाम्रो सहिष्णुतालाई कमजोरी किन ठानिएको छ? गैर–हिन्दूहरूले सनातनीहरूको भावना र आस्थालाई मन नपर्ने गतिविधिहरू किन गरिरहेका छन्? हामी सनातनीहरू कहिलेसम्म मौन बस्ने?१/२
3
1
8
538
हामी आफ्नो धर्म, संस्कृति, परम्परा र सभ्यताको संरक्षणप्रति राष्ट्र र सम्पूर्ण सनातनी समाज कहिले गम्भीर रूपमा जाग्ने?यो दुईतिहाइको सरकारले कहिले हामी सनातनीहरूको मर्म र भावनालाई बुझेर धर्मान्तरण रोक्ने र सनातनी समाजलाई आश्वस्त बनाउने❓ अझै धेरै प्रश्नहरू उठिरहेका छन्।२/२🙏
32
दिपक जोशी retweeted
Heartfelt congratulations to Prime Minister Shri @narendramodi ji on 25 remarkable years of dedicated public service. India’s transformative journey and rapid progress under your visionary leadership have been truly inspiring. Nepal and India share an enduring bond rooted in shared history, deep cultural affinities, and close people-to-people ties. On behalf of @party_swatantra and myself, we look forward to working together to make this partnership even stronger and more prosperous for both our nations. 🇳🇵🇮🇳
22
88
886
57,219
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकटस्थ नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा! जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत टोली पुगेको समाचार आएछ!🙏
2
2
23
2,064
दिपक जोशी retweeted
Press Release- Meeting of Nepal-Russia Bilateral Consultations 🔗:mofa.gov.np/content/1902/pre…
1
13
33
3,580
दिपक जोशी retweeted
8
34
102
3,106
८७ वर्षकी महिलालाई घरधनीले घरबाट निकालिदिएपछि स्पेनभरि आन्दोलन भयो, सरकारको housing plan संसदबाट फेल भयो अनि PMले संसद नै विघटन गरेर २९ नोभेम्बरमै चुनाव घोषणा गरेछन!🤯 के भइरहेको छ यो दुनियाँमा!? एउटा हजुरआमाको घरको समस्याबाट सुरु भएको कुरा देशको चुनावसम्म पुग्यो!🤔 #Spain 🇪🇸
2
7
213
The MECCA Pact operation has finally been carried out on the ground against the Houthis,U.S. Navy helicopter has also been lost, while tensions along the Red Sea coast have remained high for nearly 72hrs. The world needs peace before this situation escalates any further. Peace!🙏
1
4
120
किशोर सिंह राठौर* Correction!
1
385
उल्लेख गर्नुभयो,त्यो गरिएको व्यवहार र अहिले केही केन्द्रीय सदस्यको उम्मेदवारी दिएकाहरुको समाचार बाहिर आएपछि,यो भिडियो क्लिप तपाईंको वर्तमान राजनीतिक शैलीसँग निकै मेल खान्छ जस्तो लाग्यो।🙏 धन्यवाद!
3
441
दिपक जोशी retweeted
नेपालका र केही अन्य देशका राजनीतिक दलका केन्द्रीय नेतृत्व (कमिटी) को आकार तुलना गर्दा कस्तो देखिएला भनेर ChatGPT लाई सोधेको, यस्तो चार्ट बनायो। नेपालमा दलको केकको साइज बढ्दै-बढ्दै किन यति ठूलो बन्न पुग्यो? राजनीतिक शास्त्रका अध्येताका लागि अध्ययनको ‘राम्रो’ विषय! 😀
4
6
39
4,997
दुई–दुई पटक राष्ट्रपतिजस्तो गरिमा बोकेको पदमा बसिसकेकी राष्ट्रपतिज्यू फेरि एउटा जाबो पार्टीको वरिष्ठ नेता बन्नुहुन्छ र अझै आफूलाई अत्यन्त सम्मानित महसुस गर्नुहुन्छ भने, ओलीज्यूले पनि अन्तिम सास रहेसम्म पार्टी अध्यक्ष बन्ने अधिकार राख्नुहुन्छ ,भन्छु,म! 😋🙏
ओली अब बाचुन्जेल अध्यक्ष हुन पाउने भए ? कि अझै घच्याक्क , घुच्चुक छन् , पोख्रेल र पौडेल ? तिमीहरूलाई भैरे सोध्छ !😂😂 #एमाले
2
9
230
दिपक जोशी retweeted
Hon. Minister for Foreign Affairs Mr Shisir Khanal, who is leading the Nepali delegation to the Pre-COP Leaders’ Event in Fiji and Tuvalu, participated today in a programme in Funafuti, Tuvalu, where he met and interacted with the Prime Minister of Tuvalu and Heads of Government and Ministers from various countries. On these occasions, Hon. Foreign Minister shared Nepal’s concerns over the recent devastation caused by the Bhotekoshi River Floods and expressed solidarity with Small Island Developing States (SIDS), highlighting the shared concerns of Nepal and SIDS over the growing impacts of climate change.
8
42
3,927
म नेपाली सेनाप्रति सधैँ उच्च सम्मान राख्छु।सेनालाई विकास तथा उद्धारका काममा परिचालन गर्नु ठीक हो,तर नियमित रूपमा ठेक्कापट्टा र ग्यास उद्योग वा पेट्रोल पम्प चलाउने जिम्मेवारी दिनु उचित होइन। सरकार सोचोस्;भोलि देशमाथि संकट आउँदा सेना राष्ट्र रक्षामा केन्द्रित हुने कि व्यापारमा?🙏
5
1
14
379
सुदूरपश्चिमलाई कति हेपेको होला!?🤐 हाम्रा अति परिपक्व नेता शे.ब.दे लाई कुटेर तह लगायौ,हाम्री भाउजू लापत्ता भए पनि धन्न धनगढीबाट पदाधिकारी बनायौ,त्यो पनि ठीकै छ! हाम्रा नम्बर एक बिजनेस म्यान दीपक भट्टलाई जेल हाल्यौ,अब उनलाई नख्खुबाट सिन्धुपाल्चोक पठायौ,,प्राध्यापक।१/२
1
1
10
677
माथि भएको सांघातिक आक्रमणको मुद्दामा दुई तहका अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई केन्द्रीय सदस्यमा उठायौ! वाह, सु.प वासीले यस्ता होनहार मान्छे पाउने यस्तो सौभाग्य कहाँबाट कसरी आउँछ होला?अझै पनि सबैभन्दा गरिब प्रदेशमा पर्छ फेरि,, अर्को कुरा,अन्ततः भोलि बजेट आउँदैछ है।👎 #Shameful
1
5
125
दिपक जोशी retweeted
नेपालमा सबैभन्दा धेरै पाइने! प्रजाति!!
27
80
262
7,840
बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्थे। तर आज नबोल्नेको दुई लाइनले यसरी रन्थनिए कि, पिठो बेच्नेहरू सोत्तर भये,नबोल्नेको बजारै सामाजिक सञ्जालमा ट्रेन्ड भयो र वास्तविक कार्यक्रम "महाधिवेशन" थला पर्यो ! 😂😉
2
2
15
367
दिपक जोशी retweeted
जब केही झुटको व्यापार गर्दै थिए, टिकटक र फेसबुक फोटोले भर्दै थिए, राहत कर्मी र सेनालाई पढाउन कोसिस गर्दै थिए, तब केही चुपचाप एक अर्काको मद्दत गर्दै , प्राविधिक ज्ञान र सीप को प्रयोग गर्दै उद्धार कार्यमा व्यस्त थिए। यसमा @Hello_NEA विद्युत प्राधिकरण को भुमिका धेरै प्रशंसनीय छ। @hitendash @TimsinaM
6
22
1,051
गगनले सधैं नै बिधी पद्दती र नेत्रित्वको प्रजातान्त्रिक चरित्रको कुरा गर्थे|केन्द्रमा महाधिवेशन शुरु भैसकेपछी पनि दुई ठाँउमा महाधिवेशन प्रतिनिधी टुंगोमा पुगेको रैनछ|एउटा आफ्नो ससुराबाको ठाँउ,अर्को उनलाई सभापतिमा चुनौती दिने तयारीमा रहेका किशोर राठौरको ठाँउ|संयोग वा चरित्र? 😻
1
3
28
1,244