Retired Diplomat, freelance writer and nature lover. Twits on the issues of life ! Twits are personal and retweets are not at all endorsements !

Kathmandu, Nepal
Paudel Madhuban retweeted
पशुपति क्षेत्र विकास कोषको प्रेस विज्ञप्ति
13
7
43
3,542
Paudel Madhuban retweeted
Press Release- Meeting of Nepal-Russia Bilateral Consultations 🔗:mofa.gov.np/content/1902/pre…
1
13
28
2,709
Hon. Minister for Finance of Nepal, Dr. Swarnim Wagle, held a meeting with H.E. Mr. Ajay Banga, President of the World Bank Group, at the World Bank Headquarters in Washington, D.C. today. During the cordial and productive meeting, Hon. Minister Dr. Wagle expressed sincere appreciation to the World Bank for its longstanding partnership, solidarity, and valuable support to Nepal. Discussions focused on further strengthening Nepal–World Bank cooperation, including continued support for Nepal’s recovery, rehabilitation, and reconstruction efforts in view of the scale of damage caused by the devastating floods. President Banga conveyed his condolences and deep sympathies to the Government of Nepal and the families affected by the devastating floods and expressed support for Nepal’s recovery efforts.
1
25
173
4,663
Paudel Madhuban retweeted
मीठो💋
परेलीको डिल हुँदै बग्ने आँशुहरु, परेली भित्रै, थुनिएका आँशुहरु , भाव बुझ्ने कोहि हुँदा बेग्लै कथा भनिरहेका हुन्छन्।✍️
2
1
4
121
जीवनमा यस्तोपनि प्रेम हुन्छ, जुन पाएपछि फेरि कसैसंग प्रेम हुंदैन। जीवन अघि बढ्छ,नयाँ सम्बन्ध बन्छ, विवाह पनि हाेला, तर त्याे इमाेशन,पवित्रता, निश्छलता र पागलपन फेरि कहिल्यै फील हुदैन। मनमा त्यो पहिलो प्रेम, बेग्लै संसार लिएर बसिरहन्छ। अनि मन भन्छ-यो जन्ममा नभए अर्को जन्ममा सही।
1
1
1
87
Paudel Madhuban retweeted
आवश्यकता सकिएपछि इज्जत सकिन्छ भने, त्यो इज्जत होइन स्वार्थ हो। आजकाल धेरै सम्बन्ध मायाले होइन, आवश्यकताले टिकेका हुन्छन्। काम पर्दा आफ्नैभन्दा आफ्ना बन्नेहरू काम सकिएपछि चिनेजानेकै जस्तो व्यवहार गर्छन्। तपाईंको हैसियत बदलिँदा मानिसहरूको व्यवहार पनि बदलिन्छ। त्यसैले सबैको मिठो बोलीलाई साँचो सम्बन्ध नसम्झनुहोस्।✍️
8
17
436
Paudel Madhuban retweeted
भगवान् श्रीकृष्ण भन्नुहुन्छ संसारमा तिम्रो सम्पत्ति र पद हराउन सक्छ, तर तिमीले अरूलाई दिएको मीठो व्यवहार र सम्मान सधैं अमर रहनेछ। जय श्री कृष्ण राधे राधे ✍️
3
2
11
198
Paudel Madhuban retweeted
A Healthier Tomorrow Starts Today During Breast Cancer Awareness Month, remember that small steps today can help create a healthier tomorrow. Get screened, know your body, support those fighting, and celebrate our survivors. Together, we choose HOPE for earlier detection, better treatments, more survivors and brighter tomorrows
2
4
125
Paudel Madhuban retweeted
न केहि गुमाउनुको डर न त केहि पाउने आशा❤️ मिडल एजको एउटा अनौठो शक्ति क्या हजुर 🤪🤣
2
1
40
1,077
Paudel Madhuban retweeted
Birds of Indian Embassy (@IndiainNepal): Shikra (Nepali name: शीक्रा) was among the three species of birds of prey that made Indian Embassy compound their home. There was a pair of them. Though they were outnumbered by Black Kites, these agile raptors continued to thrive among the tall pine trees of the compound. @pbs_savethebird @MOFENepal @birdingindia @birdsinindia @Team_eBird @nepaltourismb @IndiaInNepal
4
20
557
Paudel Madhuban retweeted
6
31
91
2,685
Paudel Madhuban retweeted
Great exchange with Hon. Prime Minister Mr Lord Fakafānua of Tonga during our visit in Funafuti, Tuvalu.  I expressed gratitude to the Hon PM for his message of condolences to the Government and people of Nepal following the catastrophic Bhote-Koshi disaster. During the conversation, we shared perspectives on uniting climate vulnerable nations from the Himalayas to the Pacific to champion urgent climate action and resilience. 🇳🇵🤝🇹🇴 #PreCOP31 #ClimateAction #Tonga #Nepal
5
10
118
3,548
Paudel Madhuban retweeted
हामीलाई आफू ब्यस्त छु, संसार करिब-करिब मैले नै धानेको छु, भ्याउँदै भ्याउँदिनँ त्यति लामो समय कसरी निकाल्ने र? भन्ने लाग्छ। समयका बारेमा विश्वमा धेरैले धेरै कुरा लेखेका, बोलेका पनि छन्। मेरो अनुभवमा ‘समय’ भन्ने कुरा ‘प्राथमिकता’ रहेछ। दोश्रोपटक विपश्यना… ghatanarabichar.com/364094
3
5
154
Paudel Madhuban retweeted
पशुपति नाथ मंदिर मा मुस्लिम गएछ अब तेहा शुद्धिकरण पुजा होला? मुस्लिम भएर हिन्दू मंदिर जानु हराम हो या जाने ले जानी जानी viral हूंन खोजे को? प्रधान मन्त्री राजीव गांधी को श्री मति सोनिया गाँधी लाई समेत प्रबेस निषेध गरे को स्थान हो गणतन्त्र मा मनपरी?
12
15
92
2,839
Paudel Madhuban retweeted
शरीर बिगार्ने भोजनबाट मन बिगार्ने विचारहरूबाट र मुड (मनोदशा) बिगार्ने मानिसहरूबाट सधैं टाढै रहनुपर्छ धेरै तानेर अल्झिनु भन्दा खुकुलो छोडेर जान दिनु बेस हुन्छ चाहे त्यो धागो होस् या सम्बन्ध.………………✍️
1
17
35
758
Paudel Madhuban retweeted
जीवनको कीबोर्ड जिन्दगीको कीबोर्डमा तीनवटा बटन सबैभन्दा ठूला हुन्छन् Space, Shift र Delete Space - आफूलाई थोरै ठाउँ (स्पेस) दिनु। भागदौडमा आफ्नो लागि समय निकाल्नु, सास फेर्नु, रोकिनु। Shift - आफ्नो सोचलाई बदल्नु। जब एउटा दृष्टिकोणले काम गर्दैन, तब त्यसलाई शिफ्ट गर्नु, नयाँ तरिकाले हेर्नु। Delete - ती मानिसहरू र परिस्थितिहरूलाई डिलिट गर्ने हिम्मत राख्नु जो तपाईंको लागि टक्सिक (Toxic) छन्। Shift, Space, Delete - यिनै तीन कुराहरू ब्यालेन्स्ड (Balanced) र खुसी जिन्दगीको असली चाबी हुन्✍️
2
19
33
586
शुभ विहानी ! शब्दहरुलाई कसैले छुन सक्दैन तर शब्दहरुले हामी सवैलाई छुन्छन्। यथार्थमा हामी सवै आफुले नबोलेका शब्दहरुको मालिक हौँ तर आफुले बोलेका शब्दको चाँही नोकर ! यसको शिक्षा हो बोलेको शब्द फिर्ता लिन सकिन्न, त्यसैले सोचेर बोलौँ। शुभ दिन ! शुभ समय !
6
6
35
308
Paudel Madhuban retweeted
हिजो दिउँसोतिर ललितपुर बाट काठमाडौं आउँदा बाटोमा जताततै ट्राफिक थियो। बागमती पुललाई पार गर्न नै १० मिनेट समय लाग्दा झट्ट आँखा यो मुर्तिमा पर्यो। फोटो हाले तर कसैले जबाफ नदिए पछि आफै खोजे। यस्को कथा यो काठमाडौँ र पाटन जोड्ने थापाथली बागमती पुलको छेउमा राखिएको परम्परागत गजासिंह / धातुको पहरेदार सिंह को मूर्ति हो। यसको महत्त्व र प्रतीक नेवारी तथा नेपाली परम्परागत वास्तुकलामा, कमलको फूल आकारको जग (पद्मपीठ) माथि राखिएका सिंहका मूर्तिहरूलाई पवित्र स्थल, सीमाना र मुख्य प्रवेशद्वारहरूको रक्षा गर्ने संरक्षक मानिन्छ। सिंहले शक्ति, राजकीय शान र पराक्रमको प्रतिनिधित्व गर्दछ भने कमलको आधारले पवित्रता र शुभताको संकेत गर्छ। बागमती नदीमाथि बनेको यस पुलको दुवै छेउमा रहेका यी मूर्तिहरूले ऐतिहासिक रूपमा काठमाडौँ र ललितपुर शहरबीचको सीमा र प्रवेशद्वारलाई जनाउँथे। निर्माण र इतिहास थापाथलीको पहिलो बागमती पुल १९औँ शताब्दीको सुरुतिर ललित त्रिपुरसुन्दरीले आफ्ना पति राजा रणबहादुर शाहको स्मृतिमा बनाउन लगाएकी हुन्। पछि सवारी साधनको चापलाई ध्यानमा राखी सडक विभागले पुललाई फराकिलो र आधुनिक बनाउने क्रममा यहाँका परम्परागत सिंहका मूर्तिहरू र कलात्मक खम्बाहरूलाई नेपाली वास्तुकला र सम्पदाको पहिचान जोगाइराख्न यथास्थानमा पुनः स्थापना गरेको हो।
Made with AI
3
3
26
941