हरेकका जीवनको आफ्नै लय हुञ्छ । आफ्नो लय खोजौं ।

हिमवत्खण्ड, नेपाल ।
चार महिनाको बच्चाको आमालाई मोरङबाट इलामतिर सरुवा गरेर ठूला मान्छेका आफन्तहरूलाई चाहिँ सरुवा नगर्ने सरकारको कदम कस्तो हो ?
4
60
जागीरे भाइहरु सरुवामा मापदण्डविना आफ्नालाई पायक र भनसुन नहुनेलाई टाढा पठाएको गुनासो गरेर रुवाबासी गरिरहेछन् । सरकार सबै छ्याङ्गै भन्थ्यो, आखिर नाङ्गै पो रहेछ । मुसो खेलाएझैं खेलाइदिए उच्च पदस्थ कर्मचारीले ।
3
23
सरकार फाँ फाँ र फूँ फूँ गर्यो, होला भनियो तर आज न ऐंन न अध्यादेश ? आखिर सरकारै देखाएर बूढा कर्मचारी डाँडाको जूनघाम भएका बखत पनि मै हुँ भन्न छाडेका छैनन् । सरकार आफ्नै रवैयाले कर्मचारीतन्त्रको हेपाईमा परिरहेको देखियो । सरकार चलाउनेका नौ नाडी छामिसकेछन् ।
5
97
जो जसले शासन गरे पनि कुरै मात्रै रहेछ । नेपाल भन्ने देशमा प्रणालीभन्दा सदा नातावाद र रुपियाँवाद चल्ने कहिलेसम्म हो ? सबै यसो र त्यसो भन्छन्, लफन्याउनेहरुले तर मारेको मारै । हैट ! दुःख लाग्छ हौ ।
7
57
अनि मान्छेलाई पद दिएर थाङ्नो पार्नुपर्छ भनेर जान्ने राजनीतिक मान्छे त यो देशमा एकजना मात्रै रहेछन् नि ? यही तालले त पाँच वर्षसम्ममा थाङ्नो होइन, थाङ्नोबाट मल नै हुने लछ्छिन देखिन्छ त ।
5
67
जे होस्, जसरी होस्, नेपालमा कम्युनिस्टहरुलाई नगण्यबाट गण्यमा पुर्‍याउने खेलो दिनानुदिन सफल भइरहेको छ । यो प्रगतिको दिशामा देखिन्छ । तिनीहरुले अझै यो व्यूहको रहस्य नै नबुझेको जस्तो पो देखिन्छ ।
3
26
पुराना जति भुलियो । केवल रवि लामिछानेको भाषण, अनुहार र वर्तमान देशको अवस्था झल्झली याद आइरहेको छ । हे दैव ! मलाई कहिलेसम्म यस्तो भइरहला ?
3
28
खै त सुशासा ? आपूर्ति, स्वास्थ्य, कालो बजारी, कर्मचारी सरुवा, भ्रष्टाचारीहरुमाथिको अनुसन्धान आदि सबै सबै ठप्प र मनलाग्दी चलेको देखियो । सल्लाहकारहरु के काम गर्नु हुन्छ ? राजकाज चलाउने त मुखैमात्र हो कि के हो सरकार ?
1
4
93
सुशासा=सुशासन ।
1
16
औपचारिक पदमा बसेर अनौपचारिक हुन्छु भन्नु स्खलित मानसिकताको उपजबाहेक अरु केही हुनसक्दैन ।
3
80
धरालाई तहसनहस पारेपछि शक्तिको उन्माद अन्तरिक्षतिर सरेछ ।
5
65
शिवानन्द नारायण retweeted
फेसबुकमा भेटेको भिडियो। उहाँलाई सुनौँ। सत्य या गलत के हाेला त ? Share your opinions...
1
12
41
2,329
हेटौंडामा उत्पादित कपडा बजारमा आइसक्यो ? के कस्तो उत्पादन भयो ? कसैले प्रयोग गर्नु भएको भए जानकारी गराइदिनुस् है ।
3
73
सुन्दर र जीवनमय पृथिवीलाई ध्वंस गरेर जीवन प्रतिकूल ग्रह, उपग्रहमा शहर बसाउने मुर्खताको वाहवाही गर्दासम्म मानव जातिले पीडा भोगिरहनु पर्नेछ ।
2
82
सबैथोक जान्नेहरुको सत्ता शैली पनि देखियो । हे दैव ! त्यो हदको अहङ्कारबाट कोही परिचालित नहोस् ।
3
89
विपत्ति पनि कत्रो हौ ? हैट ! नेपालीले दुःखी हुने विषय कति थपिन्छन् ?
5
97
दलाइ लामा पनि धर्म र अध्यात्मको आवरणमा राजनीति गर्नु हुन्छ कि के हो ?
2
81
उताबाट यता भित्र्याउने कुरो थ्यो त । यतैबाट दुगुना गा'को खबर छ त ! खबर गलत हो ? वैदेशिक रोजगारीको भयावह चित्र : अघिल्लो वर्षको तुलनामा दोब्बर बिदेसिए annapurnapost.com/story/5058…
2
63
शिवानन्द नारायण retweeted
जनतालाई करमा मारेर तिनिहरूबाट असुलेको रकमले काट्टो खाने सांसदहरूको नामावलि रहेछ । यति सम्म जनतालाई लुटेर कमेडी गर्न पठाएको हो संसदमा ?
जनताले तिरेको करबाट कसले कसले कति बुझ्ने रहेछ सार्वजनिक गर्न परो । जनताले सुसुचित हुने अधिकार छ ।
1
2
11
1,264
उरन्ठेउलो पाराले सबै काम बन्ने, देशको शासन चल्ने भए पढ्नु किन पर्थ्यो ? अनुभवको आरनमा किन घोटिनु पर्थ्यो ?
3
55