हरेकका जीवनको आफ्नै लय हुञ्छ । आफ्नो लय खोजौं ।

हिमवत्खण्ड, नेपाल ।
धरालाई तहसनहस पारेपछि शक्तिको उन्माद अन्तरिक्षतिर सरेछ ।
5
65
Replying to @arjungyawali999
सरकारले सार्वजनिक गरेको छ ।
41
Replying to @injiAFC
हाम्रो तिरका नाङ्लो ।
33
इथा पढियो । यति आनन्दित भइयो कि लेखक भेटौं लाग्यो । मोक्षभूमिको लतलाई धीत् मारिदियो । औधि खुशी लागेको छ । दुई झिना सुधार र एक प्रश्न अड्किएको छ । अहोभाव लेखक ज्यू ।
7
239
आफू सानो हुँदा देखेको रानी चराभन्दा थोरै लामो एक चरा आज देखियो । नाम थाहा भएन । के हजूरहरु चिन्नु हुन्छ ।
1
1
9
257
यो अभ्यास पुस्तिकाको जानकार प्रयोक्ता कोही हुनुहुन्छ ? उत्पादकको जानकारी समेत राखिने जमानाको रहेछ । दूर गाउँतिर यो भेटिएन । शहरमा मात्रै उपलब्ध रहेछ कि ?
3
238
यता गजब रहेछ ।
2
48
Replying to @bahunnaran
हाम्रो गाम !
2
21
Replying to @ptimesina2019
उता मुख्य पुजारी पोप जी यसरी बिते । यता नाटक !
1
58
Replying to @ptkums
रमणीय दिङ्ला बजार भोजपुर ।
2
29
नेपाली अलैंची र विदेशी अलैंची(सुकुमेल) नचिन्ने पत्रकारहरुका लागि तस्वीर दिऊँ लाग्यो ।
3
138
Replying to @aanshuk_krishna
हाम्रा दिङ्लाली रुद्राक्षको अपमान भो ।
1
2
16
Replying to @RoshanMjn
पूर्व भोजपुरको षडानन्द पनि कम छैन ।
1
8
नेपालको गाउँमा त्रिदेव एक ठाउँमा ।
27
कृषि जीवनाधार ।
3
42
रमाइलो पूर्वको धनकुटा चौबीसे ।
1
3
48
Replying to @yugadrasta
कमनिसको काम नारा लेख्ने र मान्छे उकास्ने मात्रै हो ।
2
1
73
Replying to @Neupane1Binod
कतै सन्तान यसो पनि गर्दैछन् ।
1
39
Replying to @mohanpmainali
जन घटे पनि भू-उपयोग घटेको छैन ।
34
सुन्दरतम् देश नेपाल !
3
99
Replying to @Pramodavardhana
यसमा केही हुनुपर्छ ।
1
15
पहिले हिम् पर्ने तर अहिले नपर्ने ! तर छेउ छेउमा पुग्दै जाँदा तानिरहने शक्तिले युक्त छ । गजबको गुरुत्त्व भएको पहाड !
2
139
Replying to @uttambajra78742
लप्सी नेपालमा मात्रै पाइने जानकारी दिनु भयो । अहोभाव ! स्थानीय भाषामा खनप्पा भनिने यो स्वादिलो फल पनि नेपालमा मात्रै पाइएला कि ?
1
1
41
Replying to @madhuBTM276
अनुकरणीय ! अब सचेत नागरिकले गर्ने काम यही हो । सबै लागौं ।
1
2
69
लौ चिन्नुस् । नाम बताउनुस् बरु काम नबताए नि हुन्छ । भेटियो त । ।जय मातृभूमि ।।
1
2
105
Replying to @gbudhathoki
हाम्रा वाडातिर पनि छिमेकीले शुरु गर्नु भयो ।
1
59
Replying to @babita_7 @YouTube
खप्तड बाबामाथि नकारात्मक विचार राखेको जस्तो लाग्यो । यहाँले पनि स्पष्ट पार्नु पर्ने देखेँ ।कृपया यहाँहरु दुवैले विचार विज्ञानको समर्पण पढ्नु होला ।
1
9
यति सरल ढङ्गले गहिरो विषय उधिन्न पनि त सकिने रहेछ । अति सङ्ग्रणीय र पठनीय शब्दग्रन्थ ! लेखकप्रति कृतज्ञ भाव प्रकट गर्दछु । अध्ययन गरौँ भन्छु ।
10
1,640
अर्कोतिरचाहिँ अङ्ग्रेजीमा रहेछ
2
1,408
आज उहाँ मेरो फेला पर्नु भयो । सम्बन्धित ठाउँमा सम्पर्क गर्दा यस्तो काम नगरिएको पुष्टि भयो । उता कुरा गर्दा गर्दै यो हतियार छाडी उहाँ टाप् दिनु भएछ । ठगीको सामान्य रुप !
5
8
14
5,299
खान हुन्न भन्ने पनि सुनिन्छ । आफूलाई त खाऊँ खाऊँ लागिरहन्छ ।
2
1
10
675
Replying to @BikashC92048953
हामी सदा गामतिर ।
1
1
55
उपयोगी लाग्यो र सिफारिश गरेँ । आगे हजूरहरुको मर्जी ।
7
222
यता बजार चौपट्टै बढेछ ।
1
7
सबैमा महान पर्व तिहारको मङ्गलमय शुभकामना ! ।।ॐ शिव शिव ॐ ।।
2