हरेकका जीवनको आफ्नै लय हुञ्छ । आफ्नो लय खोजौं ।

हिमवत्खण्ड, नेपाल ।
Filter
Exclude
Time range
-
Minimum likes
Replying to @Kunwarprakash20
नेताले राज्यका सेवकलाई गर्ने व्यवहार र वचन मिले जस्तो लागेन । खगेन्द्र माननीय गलत दिशामा हुनुहुन्छ ।
51
Replying to @NirmalPrasai5
गङ्गाको ओज भारतले सिध्याइसकेको छ । रमेश भुसाल जीले आफ्नो छाल बाटोमा प्रष्ट पारेका छन् । विश्वमा प्रदूषित नदीहरुमा पर्ने रहेछ ।
13
Replying to @NirmalPrasai5
सरकारी स्कुलमा पढाए भयो त ।
1
177
Replying to @8Kaal
कति राम्रो मान्छे ।
1
66
Replying to @arjungyawali999
भनिदिंदा भइगयो ।
22
चार महिनाको बच्चाको आमालाई मोरङबाट इलामतिर सरुवा गरेर ठूला मान्छेका आफन्तहरूलाई चाहिँ सरुवा नगर्ने सरकारको कदम कस्तो हो ?
4
65
जागीरे भाइहरु सरुवामा मापदण्डविना आफ्नालाई पायक र भनसुन नहुनेलाई टाढा पठाएको गुनासो गरेर रुवाबासी गरिरहेछन् । सरकार सबै छ्याङ्गै भन्थ्यो, आखिर नाङ्गै पो रहेछ । मुसो खेलाएझैं खेलाइदिए उच्च पदस्थ कर्मचारीले ।
3
24
Replying to @biyanpal5
हजूर हो । सानो काम सफल बनाउन हुने नहुने हर्कत गराउने जनता हुञ्जेल नेता असल हुने कुनै गुञ्जायस छैन ।
14
सरकार फाँ फाँ र फूँ फूँ गर्यो, होला भनियो तर आज न ऐंन न अध्यादेश ? आखिर सरकारै देखाएर बूढा कर्मचारी डाँडाको जूनघाम भएका बखत पनि मै हुँ भन्न छाडेका छैनन् । सरकार आफ्नै रवैयाले कर्मचारीतन्त्रको हेपाईमा परिरहेको देखियो । सरकार चलाउनेका नौ नाडी छामिसकेछन् ।
5
98
Replying to @8Kaal
गजब झापट ।
2
159
Replying to @ptkums
नयाँ मन्त्रीले पनि प्रष्ट लाचारी देखाइदिनु भएछ । देश !!:
82
Replying to @Kunwarprakash20
तिनका अभियान ?
6
जो जसले शासन गरे पनि कुरै मात्रै रहेछ । नेपाल भन्ने देशमा प्रणालीभन्दा सदा नातावाद र रुपियाँवाद चल्ने कहिलेसम्म हो ? सबै यसो र त्यसो भन्छन्, लफन्याउनेहरुले तर मारेको मारै । हैट ! दुःख लाग्छ हौ ।
7
58
Replying to @Kunwarprakash20
तब त मन्त्री ! नत्र के मन्त्री ?
17
Replying to @gbudhathoki
बाँदर कसले धपाइदिन्छ ? मार्न नमिल्ने, किसानले दुःख मात्रै गर्ने ?
1
1
298
Replying to @P_K222
ठ्याक्कै जरो समाउनु भयो ।
2
46
काङ्ग्रेसले बाटो बिरायो भन्दा गलत अर्थ लाग्छ भनेर गिरिजाप्रसाद कोइरालाले बाटो बिराए भनेर प्रचार गरिएको सुनेको हुँ ।
2
226
उहाँले सबै कुरा स्पष्ट पार्नु भएकै छ त । समितिको कार्य क्षेत्र नै नबुझी रटान गर्नेहरुको कार्य क्षमतामाथि पो प्रश्न उठ्यो त ।
9
Replying to @8Kaal
कस्तो मिलाएर चोरेछ ।
1
23