हरेकका जीवनको आफ्नै लय हुञ्छ । आफ्नो लय खोजौं ।

हिमवत्खण्ड, नेपाल ।
आईजीपी दानबहादुर कार्कीलाई खगेन्द्र सुनारको चुनौती भाई दम छ भने बर्दि फुकालेर चुनाव लड्न आउनु
7
4
9
1,392
नेताले राज्यका सेवकलाई गर्ने व्यवहार र वचन मिले जस्तो लागेन । खगेन्द्र माननीय गलत दिशामा हुनुहुन्छ ।
64
गंगा नदीमा एक्कासी........
2
1
27
2,462
गङ्गाको ओज भारतले सिध्याइसकेको छ । रमेश भुसाल जीले आफ्नो छाल बाटोमा प्रष्ट पारेका छन् । विश्वमा प्रदूषित नदीहरुमा पर्ने रहेछ ।
14
कन्सल्टेन्सी संचालकको दादागिरी, निजी स्कुल संचालकको गुण्डागर्दी, धमिराहरु बलियो हुँदा देश कमजोर हुन्छ।
12
6
71
7,292
सरकारी स्कुलमा पढाए भयो त ।
1
188
झापामा माया कसरी गर्छन भन्ने मनमा लागेको होला ।
2
3
18
3,853
कति राम्रो मान्छे ।
1
66
मनिस झा लाई सम्प्रेषण
3
4
40
1,190
भनिदिंदा भइगयो ।
22
चार महिनाको बच्चाको आमालाई मोरङबाट इलामतिर सरुवा गरेर ठूला मान्छेका आफन्तहरूलाई चाहिँ सरुवा नगर्ने सरकारको कदम कस्तो हो ?
4
65
जागीरे भाइहरु सरुवामा मापदण्डविना आफ्नालाई पायक र भनसुन नहुनेलाई टाढा पठाएको गुनासो गरेर रुवाबासी गरिरहेछन् । सरकार सबै छ्याङ्गै भन्थ्यो, आखिर नाङ्गै पो रहेछ । मुसो खेलाएझैं खेलाइदिए उच्च पदस्थ कर्मचारीले ।
3
24
जनताले आफ्नो स्तरकै नेता पाउने हुन्। राम्रो नेता चाहिन्छ भने, सबैभन्दा पहिले जनता पनि सचेत र जिम्मेवार हुनुपर्छ। जस्तो जनता, त्यस्तै नेता होइन र?
2
21
1,165
हजूर हो । सानो काम सफल बनाउन हुने नहुने हर्कत गराउने जनता हुञ्जेल नेता असल हुने कुनै गुञ्जायस छैन ।
14
सरकार फाँ फाँ र फूँ फूँ गर्यो, होला भनियो तर आज न ऐंन न अध्यादेश ? आखिर सरकारै देखाएर बूढा कर्मचारी डाँडाको जूनघाम भएका बखत पनि मै हुँ भन्न छाडेका छैनन् । सरकार आफ्नै रवैयाले कर्मचारीतन्त्रको हेपाईमा परिरहेको देखियो । सरकार चलाउनेका नौ नाडी छामिसकेछन् ।
5
98
नेपाली कन्टेन्ट क्रियटरहरू “अलग हि लेभलका है मेरे भाई और बहनो” 😂😂
12
6
79
6,628
अब के हुन्छ ? #फनपोष्ट
13
28
2,287
नयाँ मन्त्रीले पनि प्रष्ट लाचारी देखाइदिनु भएछ । देश !!:
82
Breaking.. पुर्ब प्रधानमन्त्री झलनाथ खनालले छोडे नेकपा, घोषणा गरे समाजवादी जागरण अभियान।
1
2
3
293
तिनका अभियान ?
6
जो जसले शासन गरे पनि कुरै मात्रै रहेछ । नेपाल भन्ने देशमा प्रणालीभन्दा सदा नातावाद र रुपियाँवाद चल्ने कहिलेसम्म हो ? सबै यसो र त्यसो भन्छन्, लफन्याउनेहरुले तर मारेको मारै । हैट ! दुःख लाग्छ हौ ।
7
58
#कन्दमुल तिर जाउन ,सजिलो होला😀😂
3
6
24
832
तब त मन्त्री ! नत्र के मन्त्री ?
17
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपककुमार साह भन्छन्- चामल आयात हुन नसके मकै उमारेर खाउँ।
9
8
54
4,132
बाँदर कसले धपाइदिन्छ ? मार्न नमिल्ने, किसानले दुःख मात्रै गर्ने ?
1
1
298
मेरो आदरणीय मित्र लोकप्रिय गायक योगेश्वर अमात्य र उनकी धर्मपत्नी मंगला अमात्यले बाढीपीडितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष मार्फत १ करोड ८ लाख रुपैयाँ सहयोग गरेका छन्।सन् २०२६ सेप्टेम्बरको पहिलो साता (भाद्र २०८३)।सहयोग सदुपयोग होस् यहीँ कामना !
2
1
56
2,069
यतिखेर मेशिनरीहरुले ईशाई बनेर हिन्दुको विरोध गर्नु भन्दा बौद्ध धर्मलाई अगाडि राखेर हिन्दुको विरोध गर्नु उपयुक्त ठानेका छन, अर्थात पहिले बुद्धलाई प्रयोग गरेर हिन्दुत्व तहस नहस बनाउने र अन्तमा बौद्धमा प्रहार गरेर ईशाई साम्राज्य खडा गर्ने उनिहरुको रणनिती छ।नेपालमा मात्र ++
2
2
37
2,060
ठ्याक्कै जरो समाउनु भयो ।
2
46
मलाई यस्तो लाग्छ: देशको अवस्था यस्तो हुनुमा सबैभन्दा मुख्य दोषी नेपाली काङ्ग्रेस हो। यदि तत्कालीन कांग्रेसले बाटो नबिराएको भए यो देशमा यस्तो अव्यवस्था कुनै पनि हालतमा आउँदैनथ्यो। अहिलेको सरकारलाई नेपाली काङ्ग्रेसको महाधिवेशनको खुल्ला सत्रमा लालकार्नु, खिसीट्युरी गर्ने,+
2
12
2,144
काङ्ग्रेसले बाटो बिरायो भन्दा गलत अर्थ लाग्छ भनेर गिरिजाप्रसाद कोइरालाले बाटो बिराए भनेर प्रचार गरिएको सुनेको हुँ ।
2
226
सत्यलाई प्रमाणित गर्न कराउनु पर्दैन ; @khusbu_oli
1
2
11
537
उहाँले सबै कुरा स्पष्ट पार्नु भएकै छ त । समितिको कार्य क्षेत्र नै नबुझी रटान गर्नेहरुको कार्य क्षमतामाथि पो प्रश्न उठ्यो त ।
9
रबी पुग्नासाथ कांग्रेसीले चोर चोर भने त फेरी ...🤔😝 सहकारीको पैसाको बिषय त होला नि 🤔🤣😝
नेपालको सत्य
यति मिलेका यी कुर्सिको के हाल हुन्छ भोलि सम्ममा ? 😂🤣
1
6
2,274
कस्तो मिलाएर चोरेछ ।
1
23